बास्केटबलका सत्याल सम्मानित
शंखमूलस्थित ज्ञाननिकेतन उमाविले आफ्नो रजत महोत्सवका अवसरमा बास्केटबलका राष्ट्रिय निर्णायक निरन्जन सत्याललाई शुक्रबार सम्मान गरेको छ । सत्याल ज्ञाननिकेतनका पहिलो बास्केटबल प्रशिक्षकका साथै ज्ञाननिकेतनले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको