राष्ट्रिय टेटे सुरु

rabina
अखिल नेपाल टेबलटेनिस संघ र मोरङ जिल्ला टेबलटेनिस संघको संयुक्त आयोजनामा हुलास ३७ औं राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता आइतबारदेखि विराटनगरमा सुरु भएको छ । प्रतियोगिताको सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले एक कार्यक्रमबीच उद्घाटन गरे । २ सय ५० खेलाडी सहभागी प्रतियोगितामा १० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
विराटनगरमा यसअघि २०३१ र २०६७ सालमा राष्ट्रिय टेबलटेनिस भएको थियो । प्रतियोगिता बैशाख २ गतेसम्म चल्नेछ ।

Comment