नेपाल भारोत्तोलन संघको आयोजनामा चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सिनियरको पुरुषमा ८ र महिलामा ७ तथा जुनियर पुरुषमा ९ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा
विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कांस्य जितेको छ । थाइल्यान्डको बैंककस्थित लुम्पिनी रंगशालामा मार्च ९ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले दुई कांस्य जितेको नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल
नेपाल बक्सिङ संघले २२ जनालाई आईबा वान स्टार प्रशिक्षकको प्रमाण पत्र शनिबार प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले बक्सिङलाई उपलब्ध गराएको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको हो
प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिप अन्तर्गत उमा कुङफुतर्फ नेपाली खेलाडीले ४ स्वर्णसहित १७ पदक जितेको छ । ४ स्वर्णका अलावा नेपालले थप ३ रजत र १० कांस्य पनि प्राप्त गरेको
क्षेत्रीय बास्केटबल प्रतियोगितामा लमजुङ जिल्ला च्याम्पियन पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय बास्केटबल प्रतियोगितामा लमजुङ जिल्ला च्याम्पियन बनेको छ। शुक्रबार बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा म्याग्दीलाई
पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा पाल्पा जिल्ला च्याम्पियन बनेको छ। कुल १० स्वर्ण, १० रजत र २० कास्यपदकको लागि भएको प्रतियोगितामा शुक्रबार
पोखरा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत शुक्रबार टेबलटेनिस प्रतियोगिता सम्पन्न भयो। कास्की जिल्ला टेबलटेनिस सङ्घको व्यवस्थापनमा
पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ। कुल चार स्वर्ण, चार रजत र आठ कास्य पदकको लागि भएको प्रतियोगितामा शुक्रबार
पोखरा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि पोखरामा क्षेत्रीय बास्केटबल, ब्याडमिन्टन र आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। बिहीबार बास्केटबल र ब्याडमिन्टनतर्फ क्वाटरफाइनल खेल सम्पन्न भएका छन्। बास्कटेबलतर्फ कास्की,
नेपाल प्रहरीका दीप साउनले बुधबार एपीएफका पुरुषोत्तम वज्राचार्यलाई ११–१, ११–९, ११–६, ९–११, ७–११ र ११–८ ले हराएर प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिताको पुरुष एकल उपाधि