नेपाल आइस हक्की संघको विशेष साधारणसभा आइतबारसम्पन्न भएको छ । साधारणसभाले सो खेलको प्रतियोगिता तथा अन्य विवाद समाधानको सम्पूर्ण अधिकार कोर्ट अफ आर्विटर फर स्पोट्र्समा मात्र पुनारावेदन गर्न पाउने गरी
नेपाल आर्मीका वीरमान लामा, लुम्बिनीकी सुजाता राई र आर्मीकी सविना श्रेष्ठले १८ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा शनिबार स्वर्ण जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दक्षिण एसियाली कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कारबाट शुक्रबार सम्मानित गरेको छ । खेलाडी संघले आफ्नो नियमति कार्यक्रम उत्कृष्ट
नेपाल आर्मीकाद्वय वीरमान लामा र दिनेश हमाल १८ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौल समूहमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै लुम्बिनीका
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले वर्ष २०७० सालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलका उत्तिनै खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ । अवार्ड शुक्रबार लाजिम्पाटस्थित थिएटर भिलेजमा एक
नारायणदेव राणाको अध्यक्षतामा ८ सदस्यीयललितपुर जिल्ला कुस्ती संघ बुधबार गठनगरिएको छ । नवगठित संघको उपाध्यक्षमा शेखर उप्रेती, सचिवमा सुजन खतिवडा तथा कोषाध्यक्षमा सोहित श्रेष्ठ रहेको ललितपुर जिल्ला खेलकुद विकास समितिले
राष्ट्रिय टिम तयारी मार्फत राष्ट्रिय खेलाडीलाई प्रशिक्षत गराई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व दरिलो बनाउने उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई वर्षदेखिअघि सुरु गरेको राष्ट्रिय टिम तयारी प्रशिक्षण
नेपाल आर्मीका दिनेश श्रेष्ठले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर पुरुषतर्फ ९४ केजीको क्लिन एन्ड जर्कमा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । दिनेशले क्लिन एन्ड जर्कमा १ सय
नेपाल ब्याडमिन्टन संघको आयोजनामा आईओसी सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ एजुकेसन कोर्स सोमबार सम्पन्न भएको छ । नौदिने कोर्समा २४ प्रशिक्षक सहभागी थिए । उनीहरुलाई बीडब्लुएफका विकास अधिकृत मोहम्मद एन्डी
नेपाल प्रहरीकी तारादेवी पुनले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर महिलातर्फ ७५ केजीमाथि आइतबार तीन नयाँ राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा ताराले