किरात खेलकुद संघ १२ बैशाखमा आएको भुकम्पका पिडित परिवारलाई राहत वितरणमा ब्यस्त रहेको छ । उनीहरुको अभियानमा अन्य थुप्रै सहयोगी हातहरुको साथ रहेको छ । सुरुमा रजा राइको सहयोग रहेको
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष मिनकृष्ण मर्हजन सहितको टोलीलले दक्षिण ललीतपुरका माल्टा। लेले र भट्टेडाडामा राहत वितरण गरेका छन् । मिनकृष्ण सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक विस्ट,
१२ वैशाखमा आएको महाभूकम्पमा परी दिवंगत खेलपत्रकार सुमन भोम्जनको परिवारलाई प्रेस चौतारी मकवानपुरको संयोजनमा हेटौँडा एफएमले आर्थिक सहयोग गरेको छ । हेटौँडा एफएमले सञ्चालन गरेको भूकम्पपीडित राहतकोषको रकममध्ये भोम्जनका आमा
भूकम्पका कारण बसन्तपुर डबलीको शिविरमा रहेकालाई मोबाइल चार्ज गर्न सहज होस भनी नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराते संघले त्यहाँ दुई थान सोलार मोबाइल चार्जर राखिदिएको छ । एउटा सोलारमा एकै चोटी
शनिबार आएको महाभुकम्पमा परेका भुकम्पपिडित हरुको सहयोग गर्ने क्रम जारी रहेको छ । हालसम्म भुकम्पमा परेर मृत्यु हनेको सङख्या ६ हजार नाघि सकेको छ र घाइते हुनेको सङख्या १२ हजार
नेपाल आईटीएफ राष्ट्रिय ब्ल्याक वेल्टकमिटीको आयोजनातथा रोयल हिमचुली इन्टरनेसनलको मुख्य प्रायोजनमा चौथौ राष्ट्रिय प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप ९ जेठमा हुने भएको छ । प्रतियोगितामा २१ खेलाडीको सहभागिता रहने मुल आयोजक
नेपाल आर्मी क्लब विजय सिन्जालीले ११ औं राष्ट्रिय उसु प्रतियोगिताको पहिलो दिनबिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुष थाउलोको छान छ्वान्मा विजयले सर्वाधिक ८.३५
नेपाल भारोत्तोलन संघको आयोजनामा सिनियर एसियाली महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता नेपालमा हुने भएको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुन लागेको प्रतियोगिता आगामी साउन ६
ललीतपुर जिल्ला उसु संघले आइतबार एसियाली उसु च्याम्पियनसीपकी रजत पदक विजेता कमला लोप्चनलाई सम्मान गरेको छ । कमलाले सन् १९८२ मा दक्षिण कोरियाको सोलमा भएको तेस्रो एसियाली उसु च्याम्पियनसीपमा रजत
नेपाल प्रहरी क्लबका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले हुलास ३७ औं राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको महिला डबल्समा मंगलबार पहिलो भएका छन् । विराटनगरस्थित शहिद रंगशालाको कभर्डहलमा भएको उपाधि भिडन्तमा