लपु कुस्तीमा राणा

nranae
नारायणदेव राणाको अध्यक्षतामा ८ सदस्यीयललितपुर जिल्ला कुस्ती संघ बुधबार गठनगरिएको छ ।
नवगठित संघको उपाध्यक्षमा शेखर उप्रेती, सचिवमा सुजन खतिवडा तथा कोषाध्यक्षमा सोहित श्रेष्ठ रहेको ललितपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ । विजयखड्का, राजु तुलाधर, अन्जनराज खड्गी र उमेश गुरुङ सदस्यमा चयन भए ।
अध्यक्ष राणा राखेल कर्मचारी संघका पूर्व अध्यक्ष हुन् । कराते खेलमा आबद्ध राणा नेपाली खेलकुदमा सरल, भद्र र इमान्दार ब्यक्तिको छबी बनाउन सफल भएका छन् ।

Comment