मर्हजन सहितको टोली राहत वितरणमा

meen-maharjan2राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष मिनकृष्ण मर्हजन सहितको टोलीलले दक्षिण ललीतपुरका माल्टा। लेले र भट्टेडाडामा राहत वितरण गरेका छन् । मिनकृष्ण सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष  दिपक विस्ट, महासचिव  दिपक श्रेष्ठ  र  पर्वतारोही सञ्जय पण्डित लगायतको समुहले राहत वितरण गरेको हो ।
मर्हजन र श्रेष्ठले दक्षिण ललीतपुर अत्यन्त विकट भएको बताउदै यस क्षेत्रमा राहत वितरणमा तदारुकता देखाउनु पर्नेमा जोड दिए । मर्हजनले यो कार्यलाई निरुनतरता दिने बताएका छन् । परिषद्का पूर्व कोशाध्यक्ष मर्हजन सामाजीक भावना भएका खेलकर्मीको रुपमा परिचित छन् ।

Comment