स्पोर्ट्स फर अल क्लब, नेपालको पहिलो साधारणसभाले पुनः लोकबहादुर शाहीलाई निर्विरोध अध्यक्ष चुनेको छ । शाहीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भयो । गणेश पाण्डेले उपाध्यक्ष, हरि
शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ । गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको दाबीसहित मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वर्षे कार्यकालको अन्त्य गरे । उनको यो दाबीमा
नेपाल कुस्ती संघको साधारणसभाले नारायणदेव राणालाई अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले राणाको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन ग¥यो । चन्द्रहाङ बखिम र दिनेश शर्मा
विश्वविद्यालय खेलकुद संघ नेपालको दोश्रो साधारण सभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निनिर्वरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष थिए ।
बैशाख १२ र २९ गते गएको महाभुकम्पकाकारणक्षतीग्रस्त भई कक्षा संचालनगर्न असमर्थ रहेको स्कुललाई टहरा निर्माणगरि स्कुललाई सुचारु गराउने कार्यको थालनीगर्ने क्रममाआइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले तिलगंगास्थित शारदा उच्चमा.बि.मागई टहरा निर्माण
आदर्श विद्यामन्दिर (एभीएम)कीदिक्षातामाङले ललितपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा दिक्षाले ओमकार डेन्टल, सातदोबाटोकी सुरभी थापालाई ३–० को सोझो सेटमा पराजित गरिन् । ललितपुर जिल्ला
नेपाल फेन्सिङ संघको पहिलो साधारण सभाले सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा सन्जिव तुलाधर र रविन्द्र महर्जन, महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा हेल्गा
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भूकम्पमा परी ज्यान गुमाएका ३ खेलाडीका परिवार र पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ६२ खेलाडीलाई राहत स्वरुप आर्थिक सहयोग दिने भएको छ । कोषका अध्यक्ष समेत
लन्डनमा बस्दै आएकी गौरीका सिंहले २० औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको खुलातर्फ आइतबार तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । गौरीकाले महिलाको १ सयमिटर फ्रिस्टाइल, १ सयमिटर ब्रेस्टस्ट्रोक र २