फेन्सिङमा सुनील

fencingg
नेपाल फेन्सिङ संघको पहिलो साधारण सभाले सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा सन्जिव तुलाधर र रविन्द्र महर्जन, महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा हेल्गा राणा रायमाझी र कोषाध्यक्षमा अभिषेक कार्की रहेका छन् ।
सदस्यहरुमा कविन्द्रनाथ कपाली, ज्ञानेन्द ्रविक्रम बानियाँ, सुरेन्द्र प्रसाद चौधरी, सतिश वैद्य, रेखामाया गुरुङ, राजेन्द्र श्रेष्ठ र देवेन्द ्रप्रसाद श्रेष्ठ छन् । साधारणसभामा केन्द्रबाट १७ र १२ जिल्लाबाट १२ गरी जम्मा २९ प्रतिनिधि सहभागी थिए

Comment