पोखरामा चौथो वृहत् खेलकुद महोत्सव सुरु
पोखरा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा शुक्रबारदेखि पोखरा रड्डशालामा चौथो वृहत् खेलकुद महोत्सव–२०७१ सुरु भएको छ। महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज