नेपाल सेमिफाइनलमा

tennis malasia
इरा राउत र अल्सा रेग्मीको जित संगै नेपाल  विश्व जुलियर टेनिस एसिय ओसीयाना समुहको छनोट चरणको सेमिफाइनलमा प्रबेश गरेका छन् । मलेसियामा जारी खेलमा इरा र अल्साको जोडीले लेबनानलाई २–१ले हराएका हुन् । इराले अलडिब नोरलाई ७–५,७–५ ले पराजित गरिने भने अल्सा मिरा अल सायदसंग ७–६,७–६ ले पराजित भइन । युगलमा उनीहरुले ७–६,७–५ को जित हात पारे ।
पुरुष तर्फ भने नेपाली टोली युमनसंग २–१ले पराजित भएको छ । संरक्षक भुषण बज्राचार्यले अहमद सराफलाई ३–६,६–०,६–३ ले हराए । रेन्जन लामा सामी अलवार्डसंग ६–६,७–६ ले हारे । युगलमा संरक्षक र प्रसान्त थापाको जोडी ६–०,६–०ले पराजित भयो ।

Comment