बाग्मती टेक बलको अध्यक्षमा राजन 

राजन कुमार श्रेष्ठको अध्यक्ष बाग्मती प्रदेश टेक बल सङ्घ गठन भएको छ । सो सङ्घको उपाध्यक्षमा माधवी बोस र विदुर कणेल छन् । रवीन्द्र लाछीमस्यु सचिव तथा सबिता रेग्मी कोशाध्यक्ष छन् । अम्बिका कार्की, सुशील श्रेष्ठ, उद्धवराज सुबेदी, ज्योति मणि भट्टराई, सञ्जु कुमारी कार्की र भीष्म सङ्गवान् सदस्य छन् । 

Comment