#

आजा यु–९ सिंगल्स च्याम्पियन

आजा रेग्मीले सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी

Read more
यु–१९ फुटबल टोली पुरस्कृत

युवा तथा खेलकुद मन्त्रालयले साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई बिहीबार नगदसहित सम्मान

Read more
खेलकर्मीको बद्रीलाई स्वागत

मध्यमाञ्चल क्षेत्रबाट राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्यमा नियुक्त भएका देव कुमार अधीकारी ( बद्री) लाई

Read more
बेसबल र सफ्टबलको प्रशिक्षण सुरु

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बेसबल÷सफ्टबलको प्रशिक्षणबुधबारदेखि बुढानीलकण्ठ स्कुलमा सुरु भएको छ । प्रशिक्षणमा

Read more
सीसीआरसी र लिभरपुल सफल

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल

Read more
नेपालको विजयी सुरुवात

रेजिन सुब्बाको दुइ गोलमा जोर्डनलाई २–१ ले हराउदै नेपालले एएफसी यु–१६ समुहबीको छनोटमा विजयी सुरुवात

Read more
सुदुर पश्चिमको लुम्बीनी माथि जित

राष्ट्रिय लिग फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा सदुर पश्चिमाञ्चलले लुम्बीनी फुटबल क्लबलाई ३–१ ले पराजित

Read more
संरक्षक भूषण र प्रणव उपाधि नजिक

संरक्षक भूषण वज्राचार्य र प्रणवखनाल सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुलालटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार

Read more
न्यु डायमण्डलाई उपाधि

न्यु डायमण्ड एकेडेमीले एपीएफ क्लबलाई हराउदै चौथो नव आदर्शकप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको  उपाधिमा ह्याट्रिक

Read more
ललितपुरमा व्याडभिन्टन हुने

ललितपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा यही भदौ ३१ गतेदेखिअसोज ३ गतेसम्म ललितपुर जिल्लाव्यापी व्यामिन्टन हुने

Read more
खेलाडी चीन तर्फ

प्याराग्लाइडिङ्ग खेलाडी १९ देखि २१  सेप्टेम्बरसम्म चीनको कुनमिन सहरमा हुन गइरहेको अन्तरराष्ट्रिय एक्रो–सो प्रतियोगितामा सहभागिता

Read more
नासा र लिभरपुलको जित

नासा र लिभरपुल इन्टरनेसनल कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार जित हात

Read more