इस्लिङटन र एसको जित

ace basketball
हिरो एलए कप छात्र बास्केटबलमा इस्लिङटन र एसले आइतबार जित हात पारेका छन् । इस्लिङटनले कुसोमलाई ६४–३७ तथा एसले केएमसीलाई ५३–४१ ले पराजित गरे । अन्य खेलमा एनइसीले एनसीएमलाई ४७–४६ तथा सेन्ट लरेन्सले लिटिल एन्जल्सलाई ५४–२१ ले हराए । सफ्टवारिकाले कसमसबाट वाक ओभर पायो ।
एल कपको छात्र फुटबलमा रिलायन्सले कादम्बरीलाई ६–१, एनइसी ‘ए’ ले कुसोमलाई ६–०, एनइसी ‘बी’ ले प्लाटिनमलाई टाइब्रेकरमा ४–२ तथा कसमसले कुश्वालाई २–० ले पाखा लगाए ।

Comment