नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग कतारको राजधानी दोहामा भइरहेको २४ औं विश्व ह्याण्डवल प्रतियोगिताका लागि विहिवार त्यस तर्फ प्रस्थान गरेका छन् । अन्तराष्ट्रिय ह्याण्डवल महासंघको निमन्त्रणामा अध्यक्ष गुरुङ्ग दोहा
प्रथम ओपीए सेब जुनियर ब्वाईज अन्तरविद्यालय बास्केट बल प्रतियोगितामा आयोजक सेब, ज्ञान मन्दिर मञ्जरी र सृजन ज्ञान सागरले विजयी सुरुआत गरेका छन । सामाखुशी इङ्लिस बोर्डिङ स्कुलको प्रांगणमा आज भएको
नेपाल रग्वी संघको आयोजनामा प्रथम राष्ट्रिय रग्वी च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने भएको छ । एकदिने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँचै पुरुष टिमको सहभागिता रहने संघका महासचिव चेतनराज गिरीले
काभ्रे जिल्ला तेक्वान्दो (आईटीएफ) संघको आयोजनामा १४ औं सिनियर राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगिता काभ्रेको बनेपामा शुक्रबार हुने भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना र एपीएफ गरी ७
पश्चिमाञ्चलकाद्वय अजय रिजाल र दिना तामाङले चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०७१ मा मंगलबार स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो युनियन– नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ५८ केजी मुनि फाइनलमा अजयले सुदूरपश्चिमाञ्चलका
नेपाल ब्याडमिन्टन संघको आयोजनामा सटल टाइम स्कुल ब्याडमिन्टन प्रोग्राम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । विश्व ब्याडमिन्टन महासंघको कार्यक्रम अन्तर्गत भइरहेको यो प्रोग्राममा स्कुलका विद्यार्थीहरुलाई कसरी खेल्न सिकाउने र कसरी
आयोजक नेरिक एकेडेमीले चौथो नेरिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । दोहोरो उपाधि जितेको नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । अघिल्लो संस्करणमा पनि नेरिक सिनियर
कालीमाटी चोकमा डिभाइन फिजिकल फिट्नेस सेन्टर (डिपीएफसी) शनिबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले सेन्टरको एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरे । नेपाल शारीरिक सुगठन
२५ बर्षे बिनोद क्षेत्रीबाट प्रशिक्षित साइपाल एकडेमी प्लस टु तहको बास्केटबलमा अग्रणी मानीन्छ । साइपाल एकडेमीका छात्राहरुको टोली खुला तहको हेर्न लायक टोली र प्लस टु तहको शिर्ष टोली हुनुले
एमिनिटीइङलिस स्कुलले चौथो भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय तेक्वान्दो (आईटीएफ) प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गठ्ठाघरमा भएको प्रतियोगितामा एमिनिटीले ४ स्वर्ण, ७ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको चाणक्या