राष्ट्रिय टिम तयारीका लागि हुने राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा सहभागी हुने मध्यमाञ्चल खेलाडीको छनोट सोमबार सम्पन्न भएको छ । माघ १६ देखि १७गतेसम्म काभ्रेमा हुने राष्ट्रिय प्रतियोगिताकालागि ८ पुरुष र
पोखरा पोखरा उमावि हिसान कास्कीको आयोजनामा पोखरा रड्डशालामा सञ्चालित आठौँ हिसान स्पोर्टस् मिट २०७१ को च्याम्पियन बनेको छ। आइतबार भएको समापनमा छात्रछात्रा भलिबलमा प्रथम तथा टेबलेटनिसमा छात्र सिड्डलमा तृतीय र
सइद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली आइतबार भारतको लखनउ जाने भएका छन् । जनवरी २० देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा रत्नजित तामाङ,
तेश्रो शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिताको रनिङ्ग शिल्ड श्रीभक्त व्याडमिन्टन क्लबले खोसेको छ । दुई संस्करणको विजेता भक्तपुर व्याडमिन्टन क्लबलाई हराउंदै श्रीभक्तले उक्त शिल्डमा आफ्नो नाम लेखाएको हो ।
पोखरा ६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्की र बुल्समेन पोखराको संयुक्त आयोजनामा यही माघ १८ गते पोखरामा मदन भण्डारी पश्चिमाञ्चलस्तरीय शारीरिक सुुगठन प्रतियोगिता हुने भएको छ।
शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी रनिङ्ग शिल्ड व्याडमिन्टन प्रतियोगिताको मा.बि.स्तरिय १६ बर्ष मुनिको एकल खेलमा ब्वाईज तर्फ प्रभात ई. उमाबिका रविन शाही र गल्र्स तर्फ हिमालयन ग्लोरीकी सफि खत्रीले स्वर्ण पदक
प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत मुवाँ थाइ किक बक्सिङमा नेपालले शुक्रबार ६ स्वर्ण जितेको छ ।८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले २ स्वर्ण हात पा¥यो । पुरुषको २५ केजीमा
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टन्डन एशियन भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल मानको सहायकमा मनोनित भएकाछन् । कतारको दोहामा जनवरी ५–६ तारिखमा सम्पन्न एशियन भारोत्तोलन महासंघको चुनावी महासभाबाट अध्यक्ष
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको संयुक्त आयोजनामा प्रथम ब्याडमिन्टन विन्टर क्याम्प शुक्रबारदेखि सुरु भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको क्याम्पमा
नेपालका सुमित लामाले प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दोतर्फ १७ वर्षमुनि पुरुष ४४ केजीमा बिहीबार स्वर्ण जितेका छन् । त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ४८ केजीमा नेपालका