महिला तर्फको उपाधि भिडन्त न्यू डायमण्ड र एपीएफ विचमा
प्रेमनारायण न्यौपाने पोखरा पुरानो प्रतिस्पर्धी पश्चिमाचललाई हराउँदै न्यु डायमण्ड एकेडेमी काठमाडौं पोखरामा जारी चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार पोखरा रड्डशालाको भलिबल कोर्टमा भएको अन्तिम सेमिफाइनलमा मञ्जु