इनास सब जुनियर च्यालेन्ज कप सुरु
नेपालमा योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा योनेक्स सनराईज इनास सब जुनियर च्यालेन्ज कप ब्याडमिन्टन प्रतियोगिता बिहीबार सुरु भयो । मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद