पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी गुरुङ सम्मानित
पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्याली पोखरामा सम्पन्न डिस्ट्रिक्टस्तरीय आठौं अन्तरलायन्स मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटनको अबसरमा भलिबलका पूर्व राष्ट्रिय महिला खेलाडी रेखा गुरुङलाई सम्मान गरिएको थियो। उनलाई प्रमुख अतिथि