Category:  Athletics

गोदावरी नगरपालीका १३ वडाब्यापी खेलकुद महोत्सब सम्पन्न भएको छ । महोत्सबको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रीसुल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउदै उपाधि जित्न सफल भयो । प्रतियोगितामा रुद्राक्ष क्लब तेश्रो भयो । उपाधि विजेता टोलीले २५ हजार,… Read More »

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे । मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान… Read More »

नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छिमाया कोजुले १२ औं काठमाण्डौ म्याराथनमा जित आत्मसाथ गर्न सफल भएका छन् । हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा सेनाका राजन खत्री र… Read More »

नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गर्दै ५० हजार नगद पुरस्कार हात पारे… Read More »

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा सञ्चालीत गोदावरी खेल महोत्सबको शनीबार औपचारिक समापन भएको छ । अन्तिम दिन प्रमुख अतिथी जलश्रोत ,उर्जा तथा सिचाइ मन्त्री बर्षमान पुनको उपश्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै मन्त्री पुनले आफ्नो यस क्षेत्रसंग… Read More »

दोश्रो गोदावरी नगर खेलकुद महोत्सब शनीबार सुरु भयो । पहिलो दिन गोदावरी टौखेलबाट नगरपालीका कार्यलयसम्म ३.४ किलोमिटरको रोडरेस सम्पन्न भयो । रेस अन्तरगतको पुरुष खुल्ला तर्फ गोदावरी ४ का बरुण थापा पहिले, गोदावरी ३का पिटर मोक्तान दोश्रो र गोदावरी १४ का राजश्री… Read More »

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा दोश्रो गोदावरी खेल महोत्सव आयोजना हुने भएको छ । चैत्र १७ गते देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ खेल समावेश गरिएको छ । जसमा कराते, तेकवान्दो, ह्याण्डबल, चेस, फुटबल, रोडरेस, साईक्लिङ्ग र ब्याडमिन्टन रहेका छन्… Read More »

नेपालकी विश्वरुपा बुढाले भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा मंगलबार रजत जितेकी छिन् । विश्वरुपाले ८ किलोमिटर दूरीमा रजत जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । उक्त स्पर्धामा भारतीय र श्रीलंकाली खेलाडी क्रमशः पहिलो र… Read More »

दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने भएका छन् । मार्च २७ तारिखमा हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।… Read More »

प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक बिद्यालयकी सुनिता श्रेष्ठले तेश्रो महर्षि म्याराथन २०७४ को उपाधी जितेका छन् । निशान्तले म्याराथन अन्तरगतको ५ कि.मि दौड १६.२४ मिनटमा पुरा गर्दै प्रथम स्थान हात पारेका हुन् । यस्तै मलिला तर्फ सुनिताले उक्त दूरी १९.५०… Read More »