चन्द्रागिरि तेक्वान्दो वैशाख तेस्रो साता
चन्द्रागिरि तेक्वान्दो डोजाङको आयोजनामा २२ र २३ वैशाखमा प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा २८ तौल समूह, समावेश छन् । जुनियर, सब जुनियर, क्याडेटका तौल समूह समावेश गरिएका छन्