Category:  Swimming

नेपाली पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई निरन्तरता प्रदान गरिरहेका छन् । रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा किर्तिमानलाई जारी राख्ने क्रममा शिरिष गुरुङ्गले थप नयाँ किर्तिमान राखेका छन् । उनले १०० मिटर फ्रिस्टायलमा २०१४ मा काठमाण्डौमा भएको ४… Read More »

रुसको कजानमा हुने १६ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार रुसको कजान प्रस्थान गरेको छ । जुलाई ३० देखि अगष्ट ८ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५० र… Read More »

फिना विशेष कोंग्रेसमा सहभागी हुन तीन सदस्यीय पौडी पदाधिकारी मंगलबार रुसको कजान प्रस्थान ग¥यो ।    नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र सदस्य युवराज सुनुवार कजान गएका हुन् । कोंग्रेस कजानमै २३ देखि २८ जुलाइसम्म हुने १६ औं फिना… Read More »

दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत पौडीमा नेपालका यासिफ मानन्धरले बुधबार ६९ औं स्थान हासिल गरेका छन् । नाम्बु युनिभर्सिटी एक्वेटिक्स सेन्टरमा यासिफले पुरुषको ५० मिटर ब्रेस्टस्ट्रोक ३९.०१ सेकेन्ड समयमा तय गरे । ७१ प्रतिस्पर्धी सहभागी उक्त… Read More »

खेल पत्रकार स्वर्गीय सुमन भोम्जनको स्मृतिमा ललितपुरमा सम्पन्न चेस प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जयसवाल र क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले हात पारेका छन् । ७ चरणमा सम्पन्न भएको रेपिडतर्फको खेलमा शतप्रतिशत नतिजा आत्मसात गर्दै नेपालका शिर्ष वरियताका खेलाडी रुपेश जयसवाल प्रथम भएका हुन् ।… Read More »

पोखरा विभागीय टीम एपीएफ क्लब र क्षेत्र नं. ७ जनकपुर नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार भएको लिगचरणको अन्तिम… Read More »