गौरीकालाई काश्य

पौडीमा नेपालकी गौरीका सिंहले २ सय मिटर ब्याकिस्ट्रोकमा काश्य पदक जितेकी छिन् । उनले डा. जाकीर हुसेन एक्वाटिक कम्प्लेक्समा गौरीकाले निर्धारित दुरी २ मिनेट २६.९३ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान सहित काश्य पदक जितेकी हुन् । यस अघि उनकै नाममा २ मिनेट २६.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
लन्डनमा रहदै आएकी गौरीका पछिल्लो केही समय नेपाली पौडीमा सहभागि हुदै आएकी हुन् ।

Comment