Category:  Featured

ओमकृष्ण प्रसाइ, नेपाली करातेका परिचीत ब्यक्तित्व । थुप्रै पदीय जिम्मेवारी बहनमा सफलता पाइसकेका उनी हाल राजनितीक रुपमा पनि सक्रिय छन् । एमाले प्रबेश नम्बर तीनका बैठकले उनलाइ युवा तथा खेलकुद विभागको प्रमुख तोके पछि उनी खेल क्षेत्रमै थप चासो र चर्चाको पात्र… Read More »

खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् । मध्यम तथा लामो दुरीमा सफल कान्छीमाया लागातार डेढ दशक भन्दा बढी समय… Read More »

दशरथ रंगशाला, त्रीपुरेश्वरमा अबश्थित । यसै त्रीपुरेश्वरमा छ, राष्ट्रिय खेलकुद परिषद् । परिषद्को कार्यलयको आसपासमा कभर्डहल । यीनै सेरोफेरोमा प्रत्येक दिन अनेकौ अनुहार भेटिन्छन् । यी अनुहारका भिन्न उद्धेश्य छन् । अनी भिन्न रुची भएका । यसै क्षेत्रमा शाषन बन्न आतुर आखाँहरु… Read More »

आफ्नै समस्या, जिवन ब्यबस्थापनमै समय ब्यतीत गर्नु पर्ने बाध्यता । यो एकको कुरा होइन आम नेपालीको विषय हो । नेपालीहरुको विदेश यात्राको अधीक कथा यसै विषयसंग नै जोडीन जोडीन पुगेको छ । यसरी विदेशीने नेपालहरुका पनि भिन्न कथा छन् । भिन्न अस्तीत्व… Read More »

चाइनिज ताइपेइमा आयोजना हुने २९ औ समय युनिभर्सीयाडमा नेपालले पदक पाउने भन्दा बढी नेपाली खेलाडीको उच्च शिक्षा अध्ययनको बाटो फराकिलो हुने सम्भावना रहेको छ । १८ देखि २८ बर्षका खेलाडीका माझमा हुने खेल महोत्सबमा नेपालले भारोत्तोलन, फेन्सीङ,ब्याडमिन्टन, एथलेटिक्स, टेबलटेनिस, टेनिस र तेक्वान्दोमा… Read More »

नेपाली मार्सल आर्टको प्रभाव चौतर्फी रुपमा बढ्न थालेको तीन दशक भन्दा बढी भइसकेको छ । यस तीन दशकको अन्तरालमा नेपाली मार्सल आर्टीस्टको प्रभाव सर्बत्र रह््यो । देश भीत्र र बाहीर पनि । यस विचमा नेपाली मार्सल आर्टीस्टको सफलता पनि चर्चा गर्न लायक… Read More »

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा पहिलोदेखि तेश्रो डानको ग्रेडिङ बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । महासंघको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित ग्रेडिङमा विभिन्न ५१ जिल्लाका २ सय ५० जना सहभागी छन् । सेमिनार शनिबार सम्पन्न हुनेछ ।… Read More »

ललीतपुर महानगरपालीकाको आठ नम्बर वडामा अबश्थित स्टार तेक्वान्दो डोजांग । सात जना ब्ल्याकबेल्ट सहित ६७ जना खेलाडीको समुह । डोजाङ प्रमुख राजेश लामा । यीनै राजेश लामाको कथा भने अली फरक छ । साचो भन्न पर्दा चर्चामा नआएका एउटा उल्लेख्य पात्र ।… Read More »

दक्षिण एसियाली उसु च्याम्पियनसीपका उपविजेता राजु मर्हजन थाइल्यान्डको फुकेटमा आयोजना हुने आइसिएन बिश्व च्याम्पियनसीपमा सहभागि हुन मंगलबार अस्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । सो कन्टेस्टमा सहभागि हुने अन्य नेपालीमा दिपु मुनीकर,बिनोद मर्हजन र मिलन राइ रहेका छन् । टोलीलाई आइसिएन नेपाल प्रमुख… Read More »

चन्द« डंगोल, जुडो प्रशिक्षक । इमान्दार र मिहेनती छबीका चन्द« हाल राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका छन् । नेपाली खेलकुदकी शिर्ष खेलाडी फूपू ल्हामु खत्रीलाई जुडोमा आबद्ध गराउन चन्द«को पनि भुमिका रहेको थियो । यी नै प्रशिक्षक चन्द«संग नेपाली जुडोको समसामयीक विषयमा… Read More »