युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिता आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत क्रिकेटमा मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । टस
नेपालमा क्रिकेट संघमा देखिएको विवादलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेट संघलाई लगाएको प्रतिवन्धको सम्वन्धमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको गंभिर ध्यानाकर्षण भएको छ । नेपालमा विकासको क्रममा
क्रिकेट खेल तथा खेलाडीहरुको विकास र विस्तार गर्ने उद्धेश्यले आर.डि. मिडिया हाउसको व्यानरमा बनेको चलचित्र च्याम्पियनले च्यारिटी प्रदर्शन मार्फत आर्थिक संकलन गर्ने भएको छ ।सो अभियानको लागि जिल्ला दौडाहामा निस्केका
सल्यान क्रिकेट संघले आयोजना गरेको सल्यान, रुकुम र दाङको योङ स्टार युवा क्लवविचको त्रिपक्षिय मैत्रीपुर्ण खेलको उपाधी दाङको योङ स्टार क्लवले जितेको छ । बिहिबार भएको फाईनलमा रुकुमलाई ७४ रनले
सल्यानमा जारी त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङको योङ स्टार युवा क्लवविच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको खेलमा सल्यान दाङसंग ८ विकेटले पराजित भएपछि रुकुम फाईनल
सल्यान, रुकुम र दाङको योङस्टार युवा क्लव विच त्रिपक्षीय मैत्रीपुर्ण खेल सल्यानमा सुरु भएको छ । सल्यान क्रिकेट संघको आयोजनामा संचालन भएको खेलको राष्ट्रिय खेकलुद परिषद (राखेप)का सदस्य उपेन्द्र पौडेलले
विश्व क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो चरणमा नेपाल दुवै खेलमा जीत हात पार्न सफल भएको छ । कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले नामिबियाबिरुद्ध दोस्रो जित हात पारेको हो
नेपालले नामीबीयासंगको आइसीसी वल्र्ड क्रिकेट लीग च्याम्पियनसीपको शनीबार भएको खेलमा ५ विकेटको जित हात पारेको छ । नामीबीयाले छाडेको १९६ रनको लक्ष्य सहित ब्याटिङ्ग गरेकोे नेपालले १७ बल बाकी रहदा
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान