ब्याडमिन्टन २१ एकेडेमीले नेपालमा सुरु गरेको इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर रुपन्देहीको सेमलार पुगेको छ । यस अघि नै काठमाडौं, भक्तपुर र धादिङमा शिविर सञ्चालन भएको थियो । सेमलार ब्याडमिन्टन
ब्याडमिन्टन २१ एकेडेमीले इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर काठमाडौँ र भक्तपुर पछि धादिङमा सुरु भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन सङ्घको पहल र वरिष्ठ ब्याडमिन्टन रेफ्रि उदय अर्यालको प्रयासमा शिविर
ब्याडमिन्टन २१ एकेडेमीबाट आयोजित इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर भक्तपुर र काठमाडौँमा सुरु भएको छ । भक्तपुरको भादगाउँ स्पोर्ट्स एन्ड लिजर र काठमाडौँको कठायत ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण शिविर सुरु भएको
चुनमुन बटरफल्याइ स्पोर्ट सेन्टरमा सातौँ एचके एनबिए ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । पुरुष युगल ( क ) वर्ग र पुरुष युगल ( ख ) वर्ग तथा महिला युगल गरी जम्मा
नेपालगन्ज रङ्गशालाको कभर्डहलमा बिहीबार राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले उद्घाटन गरे । २ सय १४ खेलाडीको
प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधि एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सीमा राजवंशीले जितेका छन् । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल
नेपाल पुलिस क्लबका पूर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।पूर्ण र गौरवको जोडीले
एपिएफका अनिल मल्ल प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकल तर्फ क्वाटर फाइनल प्रवेश गरेका छन् । बशुन्धरास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित प्रतियोगितामा नेपाल पुलिस क्लबका
फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधवार देखि हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको जानकारी गराइयो ।
एक पछि अर्को गलत निर्णय गर्दै ब्याडमिन्टन खेलाडीका माझमा अलोकप्रिय रहेको ब्याडमिन्टन नेतृत्वले आफूलाई खेल विरोधी गतिविधिमा सामेल गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको ‘ प्रथम मुख्यमन्त्री