गत बैशाखको भूकम्प कारण पीडित दोलखाको चरिकोटस्थित गौरीशंकर बाल गृहमा आश्रित अनाथ र असाहय बालवालिकाको सहयोगार्थ रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे. इन्ग्राम ललितपुरदेखि दोलखासम्म दौड्ने भएका
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको आठौं संस्करण बैशाखमा हुने भएको छ । राखेपले प्रतियोगिता बैशाख २२ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको
शिद्धार्थ बनस्थलीका गौतम श्रेष्ठ र विजेश्वरी ज्ञान मन्दिरकी सरु खवास आठौं राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत काठमाण्डौ जिल्ला छनोटको १०० मिटर दौडमा प्रथम भएका छन् । गौतमले १०० मिटरको दूरी १२.७
आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत ललितपुर जिल्ला निर्वाचन क्षेत्रस्तरिय प्रतियोगितामा छात्रा तर्फ एथलेटिक्स विधाको ३ हजार मिटरमा सुदेशा स्कुलकी काजल बिष्ट विजयी भएकी छिन् । उनले क्षेत्र नं. ३ अन्तरगत
सजना श्रेत्री र बिशाल बानिया १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । कुसुन्ती युवा क्लबले स्थापनाको २८ औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला
शुक्रबार बिहान भएको महिला म्याराथनको दौरान नेपाली खेलाडी पुष्पा भण्डारी ३५ किलो पुरा गरे पछि अस्वस्थ भएकी छिन् । उनलाई उपचारका लागि डाउनटाउन अस्पताल लगीएको थियो । अस्पतालमा पुगेर भण्डारीको
शुक्रबार बिहान भएको म्याराथनमा नेपालका भुमि राज राइ पाचौ स्थानमा सिमित भएका छन् । खिम बहादुर खत्री छैटौ भए । २ घन्टा १५ मिनेट १८ दुरी तय गर्दै भारतका नितेन्द्र
१२ औं दक्षिण एशियली खेलकुदमा नेपालले दोश्रो दिन कमजोर प्रदर्शन गरेको छ । पहिलो दिन १५ सय मिटरमा कास्य पदक प्राप्त गरेको नेपालले दोश्रो दिनको खेलमा पदक तालिकालाई बढाउने अपेक्षा
१२ औ साग अन्तरगतको महिला लंगजम्पमा नेपालकी केशरी चौधरीले पाचौ तथा कृष्णा कुमारी चौधरीले छैटौ स्थान पाएका छन् । केशरीले ५.१४ मिटर उफ्रीन् भने कृष्णाले ४.९५ मिटर उफ्रिन् । भारतकी
१२ औ सागको ५ हजार मिटर दौडमा नेपालकी बिश्वरुपा बुढा चौथो भएकी छिन् । पहिलो भएकी भारतीय एल सुर्याले १५ मिनेट ४५.७५ मा दुरी तय गरिन् । यसैगरी, भारतकी स्वाती