केशरी पाचौ र कृष्ण छैटौ

१२ औ साग अन्तरगतको महिला लंगजम्पमा नेपालकी केशरी चौधरीले पाचौ तथा कृष्णा कुमारी चौधरीले छैटौ स्थान पाएका छन् । केशरीले ५.१४ मिटर उफ्रीन् भने कृष्णाले ४.९५ मिटर उफ्रिन् । भारतकी मायंका जोनी ६.४३ मिटर सहित पहिलो, श्रद्धा गले भाष्कर ६.१९ मिटर सहित दोस्रो तथा श्रीलंका एलएस सिल्भा ५.८९ मिटर सहित तेस्रो भए ।

Comment