NAMCHE BAZAAR: Pemba Sherpa and Ang Chhuting Sherpawon the first edition of the Royal Penguin Ultra Marathon at the Everest region under male and female categories respectively on Monday. Clocking
केही समय अघि जापानमा भएको भेट्रान एथलेटिक्स च्याम्पियनसीपमा सहभागिता जनाएका मनीस जोशी नेपालमा भेट्रान एथलेटको सम्भावना राम्रो देख्छन् आफुले ५ मिनेट ३५ सेकेन्डमा १ हजार ५ सय मिटरको दुरी पुरा
दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुदको कराते स्पर्धाको पुरुष ५५ केजीमा विजय लामा मलेसियाका खेलाडी सेन्थिल कुमारनसंग क्वाटरफाइनलमा ७—० ले पराजित भए । उनी उत्तर कोरियाका युनहक सोङ्गलाई ९—३ले पराजित
इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत पुरुष तर्फको एकल कातामा परशुराम बास्तोला पराजित हुन पुगेका छन् । पहिलो चरणम साउदी अरवियाका अब्दुल्लाह इमुवाराकलाई हराएर क्वाटरफाइनल प्रवेश गरेका बास्तोला मलेसियाका चि वई
दक्षिणकोरियाको इन्चोनमाजारी १७औं एसियाली खेलकुदअन्तर्गतएथलेटिक्स र कुस्तीमा सहभागीहुने नेपालीटोलीलाई मंगलबार बिदाइगरियो । ६ पुरुष खेलाडीले १० र ४ महिलाले ७ गरी विभिन्न १७स्पर्धामा नेपालले एथलेटिक्समा सहभागिताजनाउदैछ ।नेपालले इन्चोन एसियाडमामात्रप्रतिस्पर्धा गर्न
बबई नदिमा आएको बाढीका कारण घरवारविहिन नेपाली एथलेटिक्सकी किर्तिमानी खेलाडी केशरी चौधरीलाई कोरियामा वसोबास गर्दै आएका नेपालीहरुबाट संकलित रकम सोमबार ओलम्पियनद्वय संगिना बैद्य र चन्द्र कला थापाले चौधरीलाई हस्तान्तरण गरे
१८ औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ प्रतिस्पर्धीसहित १९ सदस्यीय नेपाली भेट्रान टोली शनिबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ । सेप्टेम्बर १९ देखि २३ तारिखसम्म सञ्चालन हुने
हिमालयन म्याराथन क्लब, नेपालको आयोजनामा जुम्ला–रारा अल्ट्रा म्याराथन असोज २४ गते हुने भएको छ । म्याराथनमा पुरुष र महिला गरी अनुमानित १ सय ५० प्रतिस्पर्धीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार
एकसय रुपैया ऋण दिने र असुल गर्दा तीनवटा सुन्ना थपेर असुल गर्नेलाई ठगीको बिम्न मानीन्छ । शिक्षाको अभावमा यसरी ठगिनेहरु कुनै समयमा धेरै थिए । शिक्षाका अभाव भनीए पनि यस