प्रोफेसनल आइटिएफका लागि जिम्मेवारी बाँडफाँड
अर्को महिना आयोजना हुने प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । शनिवार तुलसी थापाको अध्यक्षतामा बसेको बैठकले शङ्कर श्रेष्ठलाई प्रतियोगिता व्यवस्थापन ,रितिज पुरीलाई होटेल व्यवस्थापन,जीवन खुलाल मगरलाई खेलाडी