न्युजिल्यान्डमा बादलको उत्कृष्ट प्रदर्शन

पहिलो न्युजिल्यान्ड ओपन तथा दोस्रो इन्क्लुसिभ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपालका बादल अधिकारीले सानदार प्रदर्शन गरेका छन् । बादलले दुई स्वर्ण, १ रजत र दुई कांस्य पदक प्राप्त गरेका हुन् । 

प्रतियोगितामा भारत, नेपाल अस्ट्रेलिया र न्युजिल्यान्ड लगायत २० देशको सहभागिात थियो । 

Comment