एसियाली बक्सिङ महासंघका उपाध्यक्ष समेत रहेका थाइल्यान्ड बक्सिङ संघका अध्यक्ष डा. पिचाइका छोरा डान चुन हाभा जिराले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई २० हजार अमेरिकी डलर उपलब्ध गराएका छन् ।
अखिल नेपाल खेलकुद संघले ७ देखि ११ बैशाखसम्म बुढानिकण्ठमा नेपाल बक्सिङ संघको तत्वाधानमा राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । सो राष्ट्रिय स्तरको प्रतियोगितामा पुरुषको ८ तौल समूह
भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता बक्सिङ खेलाडी सरस्वती राना बुधबार चीन जाने भएकी छन् । मार्च २४ देखि अप्रिल ३ तारिखसम्म हुने एसियाली ओसिएनिया
ललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्य पदक विजेता तीन खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक
भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो
बक्सिङका दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज ट्रेनिङ कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । प्रशिक्षक दिलिप ठकुरी र लालबहादुर पौडेलले आइबा सेकेन्ड स्टार कोचेज ट्रेनिङ्गमा सहभागी हुन लागेका हुन्
ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडि राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ
दिनक लालको अध्यक्षतामा काठमाडौ जिल्ला बक्सीङ्ग संघ गठन भएको छ । दिपक मर्हजन र रमेस श्रेष्ठ कार्यसमितीको उपाध्यक्ष चयन भए । यसैगरी, नबीन तण्डुकार सचिव र रमेस दास कोशाध्यक्ष भए ।
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गर्यो । फाईनल पुग्ने आशा गरिएकी ४८¬–५१ केजी तौल समूहकी
१२ औं दक्षिण एशियाली खेलकुदको बक्सिङ्ग तर्फ बक्सिङ्गका तीन खेलाडी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् । ६४ केजी तौल समूहमा दीपक श्रेष्ठ अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई अंकको आधारमा