काठमाडौ बक्सीङ्गमा दिनकलाल

boxing
दिनक लालको अध्यक्षतामा काठमाडौ जिल्ला बक्सीङ्ग संघ गठन भएको छ । दिपक मर्हजन र रमेस श्रेष्ठ कार्यसमितीको उपाध्यक्ष चयन भए । यसैगरी, नबीन तण्डुकार सचिव र रमेस दास कोशाध्यक्ष भए । सदस्यहरुमा किशोर केसी, बसन्त श्रेष्ठ,केशब रञ्जित र रोका बहादुर तामाङ्ग चयन भए । काठमाडौ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुब न्यौपाने र नेपाल बक्सीङ्ग संघका कार्यकारी गौतम सुजाख्वुको उपश्थितीमा जिल्ला संघ गठन भएको हो ।

Comment