Category:  Volleyball

नेपाल भलिबल संघको आयोजनामा यहि पुष एक देखि सात गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लव लिग भलिबल प्रतियोगिता गर्ने भएको छ । पहिलो पटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । यसअघि गत बर्षको फागुनमा भएको एनभिए राष्ट्रिय… Read More »

आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगितामा चितवन टाईगर्स च्याम्पियनको बनेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा चितवनले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो । त्रिपूरेश्वरस्थित दशरथ रंगशालाको कवर्डहलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई… Read More »

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाईगर्स र एपीएफ भिड्ने भएका छन् । त्रिपूरेश्वर स्थित दशरथ रंगशालाको कवर्डहलमा मंगलबार सम्पन्न सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई हरायो । अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड क्लबलाई पराजित ग¥यो । पहिलो सेमिफाइनलमा चितवनले… Read More »

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाईगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने तय भएको छ । प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने बाहिरिएका छन् ।… Read More »

ढोरपाटन कलब अष्ट्रेलियाले आयोजना गरेको प्रथम भलिबल प्रतियोगितामा आयोजक ढोरपारटन क्लबले उपाधि जितेको छ । उपाधि जित्ने क्रममा ढोरपाटनले फाइनलमा छन्त्याल परिवारलाई ३–० ले हरायो । प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । समय अभावका कारण गोलकोट समाज र पोखरा भलिबल क्लब दुवैलाइ… Read More »

नेवाः पुचः युएई ले आफ्नो स्थापनाको १५ औं वर्षको उपलक्ष्यमा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिताको आयोजना गरेको छ । युएईमा रहेका १८ वटा भलिबल टिम सहभागि प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक आयोजक नेवाः पुचः युएईका महासचिब कुमार बलामीले जानकारी दिए… Read More »

नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा मेलबोर्नमा भलिबल प्रतियोगिता हुने भएको छ । अस्ट्रेलियाको मेलबोर्नमा छरिएर बसेका भलिबल खेलाडीहरुको प्रतिभा देखाउन,खेलाडीहरुको आत्मीयता र सहयोगी भावना जगाउन र स्वास्थ्यका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको सुन्दर थापा मगरले हामीलाई जानकारी दिए । यस प्रतियोगितामा पुरुष… Read More »

नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको हो । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण… Read More »

नेवाः पुचः यूएईले भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो सस्थाले यूएईको वर दुबई स्थित एभरेष्ट मार्सल आर्टसको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । उक्त कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले प्रतियोगिताको लक्ष यूएईस्थित नेपाली नेपाली बीचमा… Read More »

“गाउँघरको झल्को मेटाउने बहाना, खेलकुदको विकास हाम्रो चाहना” भन्ने मुल नारा सहित ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा प्रथम ढोरापाटन पुरुष रनिङ कप भलीबल प्रतियोगिता हुने भएको छ । अगस्ट १९ देखि २६ सम्म हर्सभिल अक्वेटिक लिजर सेन्टरमा प्रतियोगिता हुने अध्यक्ष पानस गौचनले जानकारी… Read More »