प्रदेश खेलकुदको वाग्मती भलिबललाई छैन मान्यता

बाग्मती प्रदेश खेलकुद परिषद्ले बाग्मती प्रदेश भलिबल सङ्घलाई मान्यता दिएको छैन । भक्तपुर जिल्ला भलिबल सङ्घका उपाध्यक्ष दीपक थापाले प्रदेश सङ्घको बारे जानकारी मागे पछि १७ भदौमा बाग्मती प्रदेश खेलकुद परिषद्ले प्रदेश भलिबल सङ्घ प्रदेश सङ्घमा दर्ता नभएको जानकारी गराएको हो । 

Comment