न्यु होराइजन र मणि मुकुन्दको जित

सातौँ मण्डली कप २०८० खुल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० को खेलमा श्रीनगर भलिबल क्लब न्यु होराइजन स्पोर्ट्स क्लब बुटवलसँग पराजित भएको छ ।न्यु होराइजन २५–१७,२५–२१ ले विजयी भएको हो । 

अर्को खेलमा बुटवलकै मणि मुकुन्द भलिबल क्लबले रामपुर भलिबल क्लबलाई २५–१९,२५–२२ ले हरायो । 

Comment