नेपालमा तेक्वान्दाको विवाद बढेको धेरै वर्ष भएको छ । यस विवादको समयमा धेरैको फरक फरक धारणा छ । यसरी विमति राख्नेमा नेपालमा रहेका मात्र होइन, विदेशमा रहेका तेक्वान्दोकर्मी समेत छन्
प्रथम बाग्मती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने महालक्ष्मी नगरपालिकाबाट प्रतिनिधीत्व गर्ने खेलाडी बिदाइ तथा शुभकामना प्रदान गरियो । सहभागी टोलीको प्रशिक्षकमा प्रेम दर्नाल तथा व्यवस्थापकमा रमन थापा छन् ।
सिनीयर तेक्वान्दो प्रशिक्षक प्रेम भुजेलको निधन भएको छ । पारिवारि।क श्रोतका अनुसार मंगलबार साँझ स्वास्थ्य समस्या देखिए पछि उनलाई नर्भिक अस्पताल लगिएको थियो । त्यहीँ उनलाई मृत घोषित गरिएको हो
नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष प्रदीप जोशीले नेपाली तेक्वान्दोको विवाद समाधानका लागि चालिएको कदमलाई विश्व तेक्वान्दोले स्वीकार गर्ने बताएका छन् । महासङ्घको गठन पछि यसको औचित्य र कार्यक्रमका बारे जानकारी दिन शुक्रवार आयोजना
उच्च अदालत पाटनले नेपाल तेक्वान्दो संघले दिएको निवेदनमा स्टे अर्डर जारी गरेको छैन । नेपाल तेक्वान्दो सङ्घको तर्फबाट अध्यक्ष प्रकाश समसेर राणाले दिएको रिटमा राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले कारण देखाऊ
नेपाल तेक्वान्दो महासङ्घले कैलालीका तेक्वान्दो प्रशिक्षक शेर बहादुर सिंहको उपचारमा आर्थिक सहयोग गर्ने तथा उनको उपचारको प्रक्रियामा आर्थिक श्रोत जुटाउन तेक्वान्दो परिवारमा अपिल गर्ने निर्णय गरेको छ । साथै महासङ्घले
राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार गठित नेपाल तेक्वोन्दो महासङ्घका अधिकारी माथि नेपाल तेक्वान्दो सङ्घका अधिकारीले लगातार दोस्रो दिन कार्यालय प्रवेशमा अवरोध सृजना गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले बुधवार नै
नेपाली तेक्वान्दोमा दीपराज युगको अन्त्य भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मङ्गलवार प्रकाश शमशेर राणा अध्यक्ष तथा गुरुङ महासचिव रहेको नेपाल तेक्वान्दो सङ्घ विघटन गर्दै प्रदीप जोशीको अध्यक्षता तदर्थ कमिटी
नेपाल आइटीएफका पूर्व अध्यक्ष नेपाली मार्सल आर्टका परिचित व्यक्तित्व कृष्ण बहादुर बलालले महत्त्वपूर्ण सफलता पाएका छन् । उनले इगल तेक्वान्दो फेडेरेसनको ट्रेडिसनल मार्सल आर्टमा सातौँ डान पाएका हुन् । नेपालमा
नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तक शनिबार विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं