Category:  Judo

अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् । ‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले राम्रो प्रशिक्षण र अझै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउने हो भने… Read More »

‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत नेपाली जुडो खेलाडीलाई प्रशिक्षण दिन अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोको नेतृत्वमा नेपाल आएको ५ सदस्यीय जापानी जुडो टोलीले युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई शुक्रबार सिंहदरबारमा भेट गरेको छ । गोतारोको नेतृत्वमा आएको जापानी जुडो… Read More »

अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमोरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई तालिम दिन सोमबार नेपाल आइपुगेको हो । अहिले पनि भेट्रान स्पर्धामा खेललाई जारी राखेका गोतारोसंगै जापान जुडो… Read More »

मुलुकका अत्ति विशिष्ट व्यक्तिको सुरक्षाका लागि श्री अत्ति विशिष्ट व्यक्ति सुरक्षा निर्देशालय जुडो क्लबका जुडो तालिम शुक्रबारदेखि सुरु भएको छ । तालिममा विभिन्न १५ गणबाट छनोट गरिएका ३० जना सहभागी छन् र उनीहरुलाई आर्मीका जुडो प्रशिक्षक कविराज घमले तालिम दिने नेपाल जुडो… Read More »

हंगेरीको बुढापेस्टमा हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालले टोलीलाई त्रिपुरेश्वरस्थित आफ्नै कार्य कक्षमा बिदाइ गरे । अगष्ट २४ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३… Read More »

मोहनलाई रजत 0 ON: August 22, 2017

केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले सिड्नी अन्तर्राष्ट्रिय ओपन जुडो च्याम्पियनसिपमा रजत जितेका छन् । मोहनले पुरुष ६० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । मोहनले न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । फाइनलमा… Read More »

नेपाल जुडो संघ र बाल वातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) ले बाराका बाढी पीडितलाई अत्यवश्यक सामाग्री खरिद गर्न १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । जुडो संघको पहलमा जापानमा रहेको नेपालीहरुको संस्था ज्वाइन ह्यान्ड्स नेपालले संकलन गरेको रकम सहिद… Read More »

नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने स्पोर्टस् अवार्डको पिपुल च्वाइस विधामा क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, एटलेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ,मनोनयनमा परेका छन् । ऐरीले २०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३… Read More »

बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभूवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी चुनिएका छन् । दुवै आ–आफ्नो तौलसमूहका विजेता हुन् । पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले… Read More »

राष्ट्रिय टिम छनोटका रुपमा समेत रहेको आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । पहिलो दिन पुरुष÷महिलामा समान ४–४ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भयो । महिलाको ४८ केजीमुनि फाइनलमा त्रिभूवन आर्मी क्लबकी सुमित्रा राईले… Read More »