सिड्नी ओपनमा मोहनको सफलता

नेपाली जुडो खेलाडी मोहन बमले यसै साता सिड्नी ओपन जुडो च्याम्पियनसिपमा सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा उनले ४ जित हात पारे भने दुईमा पराजयको सामना गरे । सिनीयर पुरुषमा पाँचौँ भएका मोहनले भेट्रान तर्फ भने पहिलो स्थान हात पारेका थिए । 

Comment