Category:  Basketball

मोर्डन इन्डियन स्कुल इन्टर स्कुल टुर्नामेन्ट एमआइएस कप २०१८ बुधबार सुरु भयो । टेबल टेनिस, फुटबल र बास्केटबल समाबेश मिटमा १० विद्यालयका २५० खेलाडी समाबेश छन् । पहिलो दिन भएको बास्केटबल खेलमा मोर्डन इन्डियनले डिएभीलाई २६–४ ले पराजित ग¥यो । निश्चल सिग्देलको… Read More »

 फिबा एसिया कप २०२१ का लागि हुने साबा प्रि क्वालिफायरमा सहभागी हुन नेपाली सिनियर बास्केटबल टोली बंगलादेश प्रस्थान गर्ने भएको छ । टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्नेछन् । टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले शुक्रबार शुभकामनासहित बिदाई गरे ।… Read More »

नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने । विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले केहि बेर प्रभावित पुरुषको फाइनलमा आर्मीले बुढानीलकण्ठलाई ९२–८१ ले पराजित ग¥यो ।… Read More »

समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले नेपाल आर्मीलाई ४३–१९ ले सहजै पराजित ग¥यो । समृद्धिकी लुनिभा सिंहले १५ स्कोर गरिन्… Read More »

बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो सेमिफाइनलमा बुढानीलकण्ठले नेपाल आर्मी ‘बी’ लाई ८८–८४ ले पराजित ग¥यो । बुढानीलकण्ठको जितमा… Read More »

  समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ ।नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगितामा गोरिल्लाजले साइपाललाई ५६–२१ ले पराजित ग¥यो । गोरिल्लाज र साइपाल यसअअघि नै सेमिफाइनल पुगिसकेका थिए । समूह… Read More »

नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले सहजै पराजित ग¥यो । आर्मीको जितमा रविन खत्रीले ३३ अंक योगदान गरे । पहिलो क्वाटरमा १८–१२… Read More »

कीर्तिपुर नगरपालिकाको आयोजनामा प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय अन्तरनगरपालिका बास्केटबल प्रतियोगिता बैशाख २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ पुरुष टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका… Read More »

नेपाल खेलकुद महासंघ, काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता बैशाख २ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष नवीन मानन्धरले जनाएका छन् । पुरुषमा पहिलो हुनेले १ लाख… Read More »

एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स तथा पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बने ।शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा एचएचसीएले भ्याली पब्लिकलाई ५९–५४ ले… Read More »