नेपालगन्जमा ब्याडमिन्टन प्रतियोगिता

नेपालगन्ज रङ्गशालाको कभर्डहलमा बिहीबार राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले उद्घाटन गरे । २ सय १४ खेलाडीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन समारोहमा बाँकै जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापा पनि उपस्थित थिए।  थिए । 

प्रतियोगिता लुम्बिनी  प्रदेश खेलकुदको प्रयोजन तथा योनेक्स सनराइजको सह प्रायोजनमा हुने लागेको हो  

Comment