#

रहेनन् ललीतकृष्ण श्रेष्ठ

अखिल नेपाल  फुटबल संघ( एन्फा)का कार्यबाहक अध्यक्ष ललीतकृष्ण श्रेष्ठको शुक्रबार राती निधन भएको छ ।

Read more
भूकम्पपीडितका लागि खेलाडीको रक्तदान

गत वैशाखको विनाशकारी भूकम्पमा परी घाइतेको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ४५ सदस्यीय खेलाडीसहितको टोलीले

Read more
गौरीका सद्भावनादूत

शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ ।

Read more
आत्म समीक्षासहित कार्यकालको अन्त्य

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको

Read more
कुस्ती नेतृत्वमा राणा

नेपाल कुस्ती संघको साधारणसभाले नारायणदेव राणालाई अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले राणाको

Read more
विश्वविद्यालय खेलकुदमा जोशीको निरन्तरता

विश्वविद्यालय खेलकुद संघ नेपालको दोश्रो साधारण सभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय

Read more
टाइब्रेक मास्टर संरक्षकको थाइल्यान्डमा सनसनी

प्रशिक्षणका लागि थाइल्यान्डमा रहेका नेपाली युथ च्याम्पियन संरक्षक भुषण बज्राचार्यले चांग थाइ राष्ट्रिय च्याम्पियनको उपाधि

Read more
लोकतान्त्रिकको स्कुललाई श्रमदान

बैशाख १२ र २९ गते गएको महाभुकम्पकाकारणक्षतीग्रस्त भई कक्षा संचालनगर्न असमर्थ रहेको स्कुललाई टहरा निर्माणगरि

Read more
दिक्षालार्इ एकल स्वर्ण

आदर्श विद्यामन्दिर (एभीएम)कीदिक्षातामाङले ललितपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । फाइनलमा

Read more
फेन्सिङमा सुनील

नेपाल फेन्सिङ संघको पहिलो साधारण सभाले सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध

Read more
कोषले थप ६५ लाई आर्थिक सहयोग दिने

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भूकम्पमा परी ज्यान गुमाएका ३ खेलाडीका परिवार र पूर्ण रुपमा घर

Read more
गौरीकाद्वारा तीन नयाँ राष्ट्रिय कीर्तिमान

लन्डनमा बस्दै आएकी गौरीका सिंहले २० औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको खुलातर्फ आइतबार तीन राष्ट्रिय

Read more