#

ओलम्पिक डेका अबसरमा चेस प्रतियोगिता

त्रीयोग स्कुल र स्पोर्ट्स फर अल कमिसनको संयुक्त आयोजनामा त्रीयोग अन्तरविद्यालय चेस प्रतियोगिता बिहिबार सुरु

Read more
संकटा र पुलिसको जित

नेपाल पुलिस क्लब र संकटा क्लबले ललीतस्मृती यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

Read more
पुष्पलाल ¥याङिकङ्ग ब्याडमिन्टन शनिबार

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा पाँचौ पुष्पलाल स्मृती ¥याङिकङ्ग ब्याडमिन्टन प्रतियोगिता शनिबार

Read more
साइपाल बास्केटबलमा १२० टिम

तेश्रो साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगितामा विभिन्न ७५ विद्यालयबाट १ सय २० टिमको सहभागिता

Read more
तालको अग्रता कायमै

म्यागदी मगर समाजका तालबहादुर गर्बुजाले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको दोश्रो दिन बुधबार पनि एकल अग्रतालाई

Read more
पायनीयरलाई अन्नपूर्ण बुद्धीचालको उपाधि

पायनीयर स्कुलले १२ औ अन्नपूर्ण मैत्रीपूर्ण खुल्ला अन्तरस्कुल बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि

Read more
आर्मीको विजयी सुरुवात

ललीत स्मृती यु–१८ फुटबल प्रतियोगितामा नेपाल आर्मी क्लबले विजयी सुरुवात गरेको छ । मंगलबार भएको

Read more
परम्परागत धनुषवाण सुरु

नेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ । मार्फाली

Read more
प्रथम फेन्सिङ च्याम्पियनसिप हुने

नेपाल फेन्सिङ संघको आयोजनामा प्रथम फेन्सिङ च्याम्पियनसिप यहि आउँदो असार २ र ३ गते त्रिपुरेश्वरस्थित

Read more
आयोजक पारामाउन्टलाई उपाधि

आयोजक पारामाउन्ट एकेडेमी, नेपालले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

Read more
अनील र सुस्मीतालाई उपाधि

१२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिताको यु–१० स्पर्धामा पायनीयरका अनील लामा र भानुभक्तकी

Read more
आरुणीका दिप्तिकालाई दोहोरो स्वर्ण

दोश्रो एनप्याब्सन कप अन्तर बिद्यालय टेबलटेनिस प्रतियोगितामा आरुणी स्कुलले बर्चस्व जमाएको छ । मंगलवार भएको

Read more