Category:  Taekwondo

नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठुला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो । दोश्रो स्थानमा रहेको भारतले… Read More »

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजी मुनि तौलसमूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएका हुन् ।… Read More »

 राष्ट्रिय तेक्वान्दो संघ–नेपालको  टोलीले  थाइल्याण्डमा  सम्पन्न चाथो हिरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ । जुन ३० देखि जारी चौथो हिरो इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीपको ५५ केजी तौल समूहमा  दिपेश कँडेलले स्वर्ण पदक जिते ।  त्यस्तै ५१ केजी तौल समूहमा निजल थापा,… Read More »

राष्ट्रिय तेक्वान्दो संघ–नेपालको ११ सदस्यीय टोली थाइल्याण्डमा ३० जुन देखि १ जुलाइसम्म आयोजना हुने हिरोज तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुन त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई संघका महासचिव राजकुमार कार्की, सचिव राकेश राइ, कोशाध्यक्ष पद्म राना र संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठ… Read More »

राष्ट्रिय तेक्वान्दो संघ अन्तरगतको ललीतपुर जिल्ला तेक्वान्दो संघले शनीबार तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । ललीतपुर जिल्ला तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा जिल्ला तेक्वान्दो संघका पूर्व अध्यक्ष तथा ललीतपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेश लामालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा राष्ट्रिय… Read More »

दशौ राष्ट्रपती रनिङ शिल्ड अन्तरगतको तेक्वान्दो च्याम्पियनसीपमा पुरुष तर्फ प्रदेश नम्बर पाच प्रदेश नम्बर ३ संयुक्त पहिलो भएका छन् । महिला तर्फ प्रदेश नम्बर ३ पहिलो भएको छ । पुरुष तर्फ दुवै टोलीले समान एक रजत र एक काश्य पदक जित्दा दुइले… Read More »

भियतनामको होची मिन्हमा हुने २३ औं एसियाली तेक्वान्दो, ५ औं एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा… Read More »

राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिशा खड्गी सोमबार नगदसहित सम्मानित भएका छन् । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न महत्वपूर्ण योगदान गरेकोमा थापाथली जनकल्याण परिवारले आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सोही… Read More »

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मालाई जर्मनी सेल्फ डिफेन्स फेडेरेशनले आयोजना गरेको ‘११ औं म्युनिक हल अफ अनर’ मा ‘मास्टर अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्डले सम्मानीत गरिएको छ । ब्ल्याक बेल्ट ५ औं डान… Read More »

च्याम्पियन्स तेक्वान्दो डोजाङका प्रशिक्षक प्रदिप आलेले वाटा ओपनमा पाएको पदकले आफ्नो डोजाङ उत्साहित भएको जनाएका छन् । जापानमा भएको १६ औ वाटा ओपन तेक्वान्दो च्याम्पियनसीपमा च्याम्पियन्सका तीन खेलाडी सहभागि थिए । सोही टोलीका सिद्धार्थ राज प्रधानले काश्य पदक पाएका थिए ।