Category:  Swimming

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

हङ्गेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । शाक्यले १०० मिटर ब्रेष्ट स्ट्रोक १ मिनट २६.१३ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय किर्तिमानलाई भंग गरेको नेपाली टोली व्यवस्थापक… Read More »

नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको… Read More »

नेपालले हंगेरीको बुढापेस्टमा हुने १७ औं एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार प्रस्थान गर्दैछ । पुरुषको ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सुभम श्रेष्ठ तथा ५० मिटर बटरफ्लाई र १… Read More »

साथशिरिष फाउण्डेशन र ह्याम्स साथ साथनेपाली पौडी खेलाडी ओलम्पियन शिरिष गुरुङ्गद्वारा स्थापित शिरिष फाउण्डेशन र ह्याम्स अस्पताल साथ साथ अगाडी बढ्ने भएका छन् ।बिहिबार एक कार्यक्रम विच नक्सालस्थित क्राउन प्लाजा होटलमा फाउण्डेशनका अध्यक्ष शिरिष गुरुङ्ग र ह्याम्स अस्पतालका निर्देशक भक्त प्रल्हाद पाण्डेले… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडीलाई पूर्व घोषणा… Read More »

हंगेरीको बुडापेष्टमा २० देखि ३१ जुलाई, २०१७ सम्म आयोजना हुने १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली पौडी खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ । आठौं प्रमोद मेमोरियल कप उमेर समूह तथा खुला पौडी प्रतियोगिताबाट नेपाल पौडी संघले… Read More »

प्रतिभावान् युवा खेलाडीलाई ‘खेलकुद छात्रवृत्ति’ प्रदान गर्ने उदेश्यले ओलम्पियन तथा किर्तिमानी पौडीबाज शिरीष गुरुङले आफ्नो नाममा फाउन्डेसन स्थापना गरेका छन् । १२ औं सागकी स्वर्णधारी उसुकी निमालाई पहिलो छात्रवृत्ति प्रदान गदै फाउन्डेसनले कार्य प्रारम्भ गरेको छ । प्रतिभावान् खेलाडीलाई प्रदान गर्ने गरि… Read More »

सागर लामाले पाँचौं पारा पौडी प्रतियोगिताको दृष्टिविहीन पुरुषतर्फ मंगलबार स्वर्ण जितेका छन् । सागर विष्ट दोश्रो भए । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा जोरपाटीमा आयोजित प्रतियोगिताको पुरुष व्ह्ीलचेयरमा अक्कलबहादुर तामाङले स्वर्ण, दीपक तामाङले रजत र विराज भट्टले कांस्य जिते । सोही… Read More »

हंगेरीको बुढापेस्टमा हुने १७ औं विश्व पौडी प्रतियोगितामा सहभागी हुन खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले नेपाल पौडी संघले आगामी जेठ १४ र १५ गते आठौं प्रमोद मेमोरियल कप उमेरसमूह तथा खुला पौडी प्रतियोगिता सञ्चालन गर्न लागेको छ । सातदोबाटोमा हुने सो प्रतियोगिताको… Read More »