Category:  Swimming

पारा ओलम्पियन लक्ष्मी कुँवर सोमबार भएको प्रथम सुरेन्द्र स्मृत पारा पौडी प्रतियोगिताको ५० मिटर स्पाइनल इन्जोरतर्फको इभेन्टमा स्वर्ण पदक जितेकी छन् । उनी रियो पारालिम्पिकमा सहभागी खेलाडी हुन् । उनले ५० मिटर दुरी १ मिनेट १३ दशमलव ९७ सेकेन्डमा पार गरेकी थिइन्… Read More »

भ्याली पबिलक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने । बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को साँघुरो अन्तरले पराजित… Read More »

नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने स्पोर्टस् अवार्डको पिपुल च्वाइस विधामा क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, एटलेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ,मनोनयनमा परेका छन् । ऐरीले २०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३… Read More »

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले सिलान्यास गरेका हुन् । दस लेनको पुल २५… Read More »

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

हङ्गेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । शाक्यले १०० मिटर ब्रेष्ट स्ट्रोक १ मिनट २६.१३ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय किर्तिमानलाई भंग गरेको नेपाली टोली व्यवस्थापक… Read More »

नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको… Read More »

नेपालले हंगेरीको बुढापेस्टमा हुने १७ औं एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार प्रस्थान गर्दैछ । पुरुषको ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सुभम श्रेष्ठ तथा ५० मिटर बटरफ्लाई र १… Read More »

साथशिरिष फाउण्डेशन र ह्याम्स साथ साथनेपाली पौडी खेलाडी ओलम्पियन शिरिष गुरुङ्गद्वारा स्थापित शिरिष फाउण्डेशन र ह्याम्स अस्पताल साथ साथ अगाडी बढ्ने भएका छन् ।बिहिबार एक कार्यक्रम विच नक्सालस्थित क्राउन प्लाजा होटलमा फाउण्डेशनका अध्यक्ष शिरिष गुरुङ्ग र ह्याम्स अस्पतालका निर्देशक भक्त प्रल्हाद पाण्डेले… Read More »

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडीलाई पूर्व घोषणा… Read More »