Category:  Kabaddi

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगत कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शत प्रतिशत जित निकालेका छन् । शत प्रतिशत नतिजासंगै पश्चिमाञ्चल छात्र र सुदूरपश्चिमाञ्चल छात्रामा च्याम्पियन बने । दुवैले समान १२–१२ अंक जोडे । छात्र र… Read More »

काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौंबाट विभिन्न ८ खेलमा ८० खेलाडी सहभागी हुँदैछन् । रनिङ… Read More »

सरोज प्रति श्रद्धाञ्जली काठमाडौं जिल्ला खेलकुद विकास समिति र नेपाल कबड्डी संघले कबड्डी खेलाडी सरोज महर्जनको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, कबड्डी संघका केन्द्रीय अध्यक्ष तुलशा थापा र महासचिव विनोद प्रजापति, नेपाल उमा कुङफु संघका… Read More »

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, उसु, कराते, तेक्वान्दो र कबड्डी खेलमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रबाट छनोट… Read More »

सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीले पूर्व घोषणा गरे अनुसार सातौ राष्ट्रिय खेलकुदमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको छ । सम्मानसंगै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शिब देउजाले यहाँका खेलाडीलाई दिइएको रकमको मात्रा सानो भए पनि सिन्धुपालचोकका खेलकर्मीको भावनात्मक साइनोलाई एकीकृत गर्न… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडको छात्रमा गेट्वे एकेडेमीका श्रीराम रेग्मी र छात्रामा गीताञ्जलीकी सुस्मिता कार्की बुधबार पहिलो भएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सो स्पर्धाको छात्रमा कौटिल्यका आशिष… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

ललितपुर जिल्ला खेलकुद विकास समितिको अायोजनामा फागुन ८ गते अाईतबारदेखि  १० गतेसम्म नवौं राष्ट्रपति रनिङ शिल्ड क्षेत्रीय छनौट प्रतियोगिता हुने भएकोछ। त्यस प्रतियोगितामा कबड्डी, भलिबल र एथलेटिक्स समावेस रहेका छन्। प्रतियोगितामा छनोट भएका खेलाडीहरु जिल्ल छनोटमा सहभागी हुनेछन् । ३ वटै निर्वाचन… Read More »