Category:  Athletics

दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने भएका छन् । मार्च २७ तारिखमा हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।… Read More »

प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक बिद्यालयकी सुनिता श्रेष्ठले तेश्रो महर्षि म्याराथन २०७४ को उपाधी जितेका छन् । निशान्तले म्याराथन अन्तरगतको ५ कि.मि दौड १६.२४ मिनटमा पुरा गर्दै प्रथम स्थान हात पारेका हुन् । यस्तै मलिला तर्फ सुनिताले उक्त दूरी १९.५०… Read More »

महर्षि स्कुलको आयोजनामा तेश्रो महर्षि म्याराथन – २०७४ शनिबार हुने भएको छ । विद्यार्थीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा विगत दुई बर्ष देखि विद्यार्थीहरुका विच दौड… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित सातौँ पिइएफ स्पोर्टस् मिटमा अनमोल ज्योति स्कुल प्रथम भएको छ । सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकका साथ अनमोलले विजेता ट्रफी तथा रनिङ सिल्ड हात पारेको हो । प्रतियोगितामा दुर्गा भवानी एकेडेमी कुल २३… Read More »

भुटानमा ६ देखि १० फेब्रुअरीसम्म आयोजना हुने हाइलेभल सेमिनार अन मिडल एन्ड लंग डिस्टेन्स तथा टिन एथलेटिक्सको सेमिनारमा प्रशिक्षण प्रदान गर्न सुसिल नरसिंह राणा सोमबार त्यसतर्फ प्रश्थान गर्दै छन् । लेक्चरको रुपमा राणा एक्लैले प्रशिक्षण दिने छन् । यस अघि पनि आइएएएफले… Read More »

नेपालकी सदाबाहर धाबीका कान्छीमाया कोजुले माल्दीभ्समा भएका इक्वेटर एडु सीटी म्याराथनको उपाधि जितेकी छिन् । नेपालमा १ हजार देखि माथिको सबै खाले रेसमा प्रभाव जमाएकी कोजुले ३ घन्टा मिनेट मा रेस पुरा गरेकी हुन् । माल्द्यभ्सको तापक्रम ३१ डिग्री सेल्सीयस रहेको तथा… Read More »

राखेप च्याम्पियनसीप अन्तरगत एथलेटिक्सको महिला लंगजम्पमा आर्मी क्लबकी कृष्णा चौधरीले पहिलो स्थान हात पारेकी छिन् । सोही स्पर्धामा एपीएफकी शिला चौधरीले दोश्रो तथा मध्यमश्चिमकी जयरानीले तेश्रो स्थान पाए । पुरुष तर्फ मध्यमाञ्चलका भुवन महतोले पहिलो स्थान पाए । आर्मीका शेर बहादुर विष्ट… Read More »

राखेप च्याम्पियनसीप अन्तरगतको एथलेटिक्सको १सय मिटर हर्डल्समा मध्यपश्चिमकी प्रमिला थारुले १७.६५ सेकेन्ड समयमा दुरी तय गर्दै स्वर्ण जितिन् । आर्मीकी तुलसा श्रेष्ठले १९.०५ तथा तुलसा खत्रीले २० सेकेन्डमा दुरी तय गरे । महिला हाइजम्पमा एपीएफकी शिला चौधरीले १.४४ मिटर उफ्रदै पहिलो हुदा… Read More »

राखेप च्याम्पियनसिपअन्तर्गत ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ । प्रतियोगितामा जम्मा १ सय ७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन् । ३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी… Read More »