दुबईमा नेपालीलाई पहिलो स्थान

वेलम्यान समर रन २०२३ मा नेपालका हरिकृष्ण विष्टले १० किलो मिटर दौडमा पहिलो स्थान पाएका छन् । उनी गएको सात वर्ष देखि सेख प्यालेसमा कार्यरत छन् । उनको यो लगाव र प्रतिबद्धता संयुक्त अरब इमिरेट्समा रहेका सबै नेपालीले प्रशंसा गर्न थालेका छन् । 

Comment