दशरथ रंगशाला, त्रीपुरेश्वरमा अबश्थित । यसै त्रीपुरेश्वरमा छ, राष्ट्रिय खेलकुद परिषद् । परिषद्को कार्यलयको आसपासमा कभर्डहल । यीनै सेरोफेरोमा प्रत्येक दिन अनेकौ अनुहार भेटिन्छन् । यी अनुहारका भिन्न उद्धेश्य छन् । अनी भिन्न रुची भएका । यसै क्षेत्रमा शाषन बन्न… Read More »

नेपाली खेलकुदमा राज्यको लगानी आबस्यक मात्रमा छकी छैन भन्ने बहस एउटा हो । राज्यको लगानीको वितरण शैली र यसको उपयोग कसरी भएको छ भन्ने अर्को बहस हो । साचोँ भन्नु पर्दा नेपाली खेलकुदमा कुनै निश्चित ब्यक्ति र निजी निकायको त्याग… Read More »

भारतको सिलोङमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका हरेक पदकका आफ्नै महत्व र बिशेषताहरु छन् । यी हरेक पदकसंगै नेपाली खेलकुदमा पाच दर्जन भन्दा बढी सफलताका कथा लेखिएका छन् । यी भिन्न सफलताका कथासंगै टेबलटेनिस स्टार नबीता श्रेष्ठले… Read More »

बि.स २०७२ को सुरुवातमा नेपालीले ठूलो दुर्घटनाको सामना गरे । एक बर्र्षको विचमा नेपाली जनजीवन र खेलकुदका विचमा अनेकौ साइनो जोडीयो । १२ बैशाखको भुकम्प पछि नेपाली जीवनमा खेलकर्मीको भुमिका महत्ववपूर्ण रह्यो । फरक खेल, फरक वातावरण र फरक सोच्ने… Read More »

म्याग्दीको हिस्तान गावीस । त्यसै गावीसको विच बजारबाट दुइ घन्टा परे पुगे पछि एउटा सानो बस्ती छ । नेपालको आम बस्ती जस्तै मथीनी, त्यो ठाउँको नाम । खेती, किसानी, गाइ, भैसी र बाख्रा जिवनको साथ । २५ सय मिटरको यो… Read More »

नेपाली ह्यान्डबल ओरालो लाग्दै थियो । यसमा पनि महिला ह्यान्डबल चर्चामा थिएन । बि.स २०६४ मा उदयपुरमा पर्वत गुरुङ्ग कार्यरत थिए । उनले एउटा कदम थाले । श्री ज्योती मोडल हाइएर सेकेन्डरी स्कुल लगायत सगरमाथा, कञ्जनजंघा र अर्कीड लगायत विद्यालयमा… Read More »

अमेरिकामा भएको फीका अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडी सुनील लामा काठमाडौ फर्कीएका छन् । सुनीललाई साग पदकधारी परशुराम बास्तोला तथा स्टकहोम ओपन कराते च्याम्पियनसीपमा रजत पदक विजेता फुर्पा लामा लगायतले त्रीभुवन अन्तराष्ट्रिय बिमन स्थलमा स्वागत गरे । तीनै लामाको… Read More »

सीमोन केसी, खुला तौल समुहका कराते खेलाडी । हालसम्म त्यत्ति चर्चामा रहेका नाम होइनन्, । तथापी पछिल्लो समयको यीनको जागरुपता र महिनेतकै कारण यीनीबाट आशाबादीहुने ठाउँ भने छ । करातेको पवीत्र भुमि जापान मानीन्छ । यसै देशमा सन् २०२० मा… Read More »

नेपाली तेक्वान्दोको विकासमा थुप्रै सहयोगी हातहरुको भुमिका रहेको छ । खासमा विदेशमा रहने तेक्वान्दोकर्मीको यो खालको भुमिका रह्यो । जहा रहेपनि नेपाली तेक्वान्दोका लागि समर्पीत रहने उनरुहरुको प्रतिबद्धता यथाबत रहेको छ । यसै खाले प्रतिबद्ध नाममध्य हाल हङ्गकङ्गमा रहेको मास्टर… Read More »

सिन्धुपोलचोक जिल्ला काठमाडौबाट एकदमै नजीक र सुगम भएर पनि खेलकुदमा पछि परेको सिन्धुपालचोक जिल्ला खेलकुद विकास समितीका नवनियुक्त अध्यक्ष शिब देउजा स्वीकार्छन् । २६ बर्षको कम उमेरमै महत्वपूर्ण जिम्मेवारी पाएका देउजा आफ्नो कार्यकालमा सिन्धुपालचोकको खेलकुदलाई नया दिसा दिने योजनामा तल्लीन… Read More »